नेपाली चलचित्रमनोरञ्‍जन

बाबू थिङ निर्देशित डोटेली चलचित्र ‘नन्दी’को पहिलो गित सार्वजनिक

BINDAS ONLINE 

काठमाडौं २३ जेष्ठ

बोक्तानी किङको प्रस्तुतिमा निर्माण भएको डोटेली चलचित्र´ नन्दी`को पहिलो गित ´साईबउ` सार्वजनिक भएको छ।

अविनाष थापाको शब्द एवम् भिम बिसिको संगित रहेको यस गितमा नेपाल आइडलका रवि ओड र सरु गौतमले स्वर दिएका छन्। बिनोद बोहरा र अलिशा चंदको मुख्य अभिनय रहेको यस गितलाई जनक कुवर र राज पाठकले नृत्य निर्देशन गरेका छन् । गीत दिपायलको एतिहासिक तथा पुरातात्विक स्थलका रुपमा रहेको दिल्पेश्वर मठमा छायाङ्कन गरिएको छ ।

बाबू थिङको निर्देशन एवम् बिनोद बोहराको निर्माण रहेको यो चलचित्रले सुदुरपश्चिमको कथा लाई उठान गरेको छ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close