मनोरञ्‍जन

हरेक नेपालीको गीत : ‘ईतिहास’ (भिडियोसहित)

BINDAS ONLINE

संचारकर्मी तथा ‘भाग कोरोना ‘ फेम्ड गायक चिरञ्जिवी सापकोटाको दोस्रो गीत सार्वजनिक भएको छ्।

हरेक नेपालीको गीत ‘ईतिहास’ सबैको लोकप्रिय युटुब च्यानल नयाँ नयाँ निउज नेपाल मार्फत सार्वजनिक गरिएको हो । चिरञ्जिवी सापकोटा, जिवेश गुरुङ र प्रविन भट्टको आवाजमा रहेको ‘ईतिहास’ ले राष्ट्र र राष्ट्रियताको बारेमा कुरा उठाएको छ्। विन्दास मिडिया नेटवर्कले निर्माण गरेको उक्त गीतमा अहिलेको समसामयिक विषयलाई समेटेर समेटेर सिमाना विवाद सम्बन्धी चर्चा गरिएको छ्।

पत्रकार रवीन्द्र सुबेदीको शब्दमा रहेको ईतिहासले नेपालको ईतिहास झल्काएको छ्। गीतमा चिरञ्जीवी सापकोटा, जिवेश गुरुङ र प्रबिन भट्टको आवाज रहेको छ। भिडियोमा चिरञ्जिवी, प्रविण र जिवेश गुरुङ फिचर्ड छन् । जिवेश गुरुङले निर्देशन गरेको भिडियोलाई नवराज उप्रेतीले खिचेका हुन् भने सम्पादन प्रबिन भट्टले गरेका छन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close