कुराकानीगीत/संगीतमनोरञ्‍जनमुख्य समाचार

गोधँली साझपछि चर्चाको शिखरमा टंक र एलिनाको ‘लेउन माया लेउ’

चर्चित गीत ईन्स्टाको फोटो रिप्लाई गर्ने गायिका एलिना चौहान र चर्चित लोकपप गायक टंक तिमिल्सैनाको लेउन माया लेउ सार्वजनिक भएको छ । चर्चित संगीतकार तथा गायक काली प्रसाद बाँस्कोटाको ईन्स्टाको फोटो रिप्लाई गरेर चर्चामा आएकी एलिना र टंकको यो पहिलो सहकार्य हो । टंकको शब्द तथा कृष्ण बिकको संगीत रहेको उक्त गीतको निर्देशन बिक्रम चौहानले गरेका छन ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close