कुराकानीगीत/संगीतमनोरञ्‍जन

नेता र जनतालाई सचेत पार्ने अमित सापकोटाको गित सार्वजानिक

अहिलेको वर्तमान देशको अवस्थालाई परदेशमा रहेपनी पनी गीत संगीतको माध्यमबाट गायकद्वय अमित सापकोटा र खेमराज पौडेलले नेताहरूलाई असल बन्न सुझाब दीएका छन । लाजमर्दो बनाई छाड्यौ नेपाली हौं बोलको गीत हालै सार्वजानिक गरिएको हो । गितमा लय तथा शब्द अमित सापकोटा र खेमराज पौडेल कै रहेको छ । एआर क्रियसन ले बजारमा ल्याएको गीतको छायांकन जापान मा र केही दृष्य नेपाल मा खिचियको हो । अमृत चापागाई को सम्पादन रहेको भिडियोको छायांकन तथा निर्देशन अमित सापकोटा ले गरेका हुन । गीत मा केशब पौडेल , मेघराज सापकोटा , कृष्ण खरेल र लक्ष्मण कुँवर को अभिनय रहेको छः

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close